सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज दर्ता हुने
प्रकाशित मिति
२०७९ फाल्गुन २५ गते, बिहीबार १०:५८
२५ फागुन २०७९, काठमाडौँ: सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक बिहीबार संसदमा दर्ता हुने भएकाे छ । आज बिहान आठ बजे बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

गत मंगलबार बिहान बसेकाे माओवादी धारका नेताहरूकाे बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयाेगबाट अगाडि बढाउनुपर्ने बताएकाे थियाे । यता, नेपाल बार एशोसिएशनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू आयाेगबाटै अगाडि बढाउनुपर्ने जनाएकाे थियाे ।
यसैगरी, आजकाे मन्त्रिपरिषद बैठकमा फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय पनि भएकाे छ ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया