‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली
प्रकाशित मिति
२०७९ फाल्गुन २४ गते, बुधबार ०३:३४
२४ फागुन २०७९, काठमाडौँ: ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियाले काठमाडौंमा होली मनाएकी छिन्। उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्री तमन्ना भाटिया कति समय नेपाल बस्छिन् भन्ने खुलाइएको छैन।
उनले पोस्टमा ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना दिएकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी बताइएको छ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया