• 1:53 am

आज नेप्से बन्द

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ११:३४

२२ फागुन, २०७९, काठमाडौँ: सेयर बजार सोमबार बन्द हुने भएको छ । आज फागुन २२ गते फागुपूर्णिमाको अवसरमा सरकारले पहाडी जिल्लामा सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।


अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा छ।

प्रतिकृया