ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ फाल्गुन २१ गते, आईतवार ११:२३

२१ फागुन २०७९, काठमाडौँ: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आइतवार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना१ज ८४८३ नम्बरको जीपमा १३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाले घाइतेहरूलाई उद्धार गरिरहेको छ । २ जनाको अवस्था गम्भीर छ ।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया