क्यानका कोषाध्यक्षसँग यूएई उडे सन्दीप
प्रकाशित मिति
२०७९ फाल्गुन १७ गते, बुधबार ०४:१९

१७ फागुन २०७९, काठमाडौँ: सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।
नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।
Related
Recent News
- रास्वपा कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकें: गृहमन्त्री
- ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
- अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति,यस्तो छ सहमति
- रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने
- १० महिनापछि देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
- आजै संसद् खुल्ने सहमति भएको कांग्रेस महामन्त्री थापाको दाबी
- एयर इन्डियाको जहाजमा बम भएको हल्लाले आकस्मिक अवतरण
- तीनकुने घटना प्रकरण: दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान
- हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, पौने ३ करोड कित्ता शेयर बिक्रीमा
- सूचना संप्रेषणमा मिडिया विश्वसनीय हुनुपर्छ : परराष्ट्रमन्त्री
प्रतिकृया