• ११ असोज २०८३, आइतबार
  • ७ः४१ बिहान

क्यानको वार्षिक साधारणसभा आजबाट विरेन्द्रनगरमा

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार ११:१४

१४ फागुन २०७९, काठमाडौँ: आजबाट नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा सुर्खेतको विरेन्द्रनगरमा शुरु हुँदैछ । पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारणसभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।

National Life

साधारणसभामा विभिन्न आठ एजेण्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।

प्रतिकृया