चिकित्सक संघको आन्दोलन फिर्ता, सरकारसँग भएका सहमतिमा के के छन्?
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ०१:०७
२९ माघ २०७९, काठमाडौँ: नेपाल चिकित्सक संघले सरकारसँग सहमति भएपछि पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।
वार्तामा चिकित्सक कुटिएको घटनाबारे एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।


Related
Recent News
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग
- रसुवा बाढीले १६ बैंक शाखामा क्षति, राष्ट्र बैंकले सीईओसँग गर्यो छलफल
- बाढीपीडितको राहतमा ३ करोड दिइसकेको कृषि विकास बैंकले फेरि पठायो १० लाखको खाद्य सामग्री
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी, राष्ट्र बैंकले गरायो सचेत
- बाढीले पुल र सडक बगाएपछि नुवाकोटमा फेरि जडान हुँदै तुइन
- नेप्से ४३.८९ अंकले घट्यो, कारोबार साढे ३ अर्ब रुपैयाँमाथि
- किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?
- रसुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया