• १४ भदौ २०८३, सोमबार
  • ९:५० बेलुका

मधेस प्रदेशमा ‘जनयुद्ध दिवस’को भोलि सार्वजनिक बिदा

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०१:३०

२९ माघ, २०७९, काठमाडौँ: मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएको छ । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा साेमबार सार्वजनिक बिदा दिएका छ । गत वर्ष मधेस सरकारले पहिलाे पटक २७ औं जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियाे । त्यस बेला नेकपा माओवादी केन्द्र सहभागी भएपछि जनयुद्ध दिवस मनाउन सुरु गरेको थियो।

प्रतिकृया