किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?
प्रकाशित मिति
२०८३ भाद्र १५ गते, सोमबार ०४:१६
१५ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ।
उनीहरूबीच बाढी प्रभावित नागरिकको उद्धार र राहतलाई प्रभावकारी बनाउने तथा बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।

Related
Recent News
- नेप्से ४३.८९ अंकले घट्यो, कारोबार साढे ३ अर्ब रुपैयाँमाथि
- किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?
- सुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने
- प्रधानमन्त्रीले सेना, प्रहरी र सशस्त्रका प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिन थाले
- सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो, चाँदी स्थिर
- गोरखामा बूढीगण्डकी थुनिएको हल्ला गलत, पहिरो गएको प्रशासनको पुष्टि
- रसुवा बाढी : प्रभावितको अस्थायी बसोबास प्रदेशले सम्हाल्ने, मृतक परिवारलाई २५ हजार
- नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
- नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन
- हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया