• ११ भदौ २०८३, शुक्रबार
  • १२:५३ बेलुका

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्याे नेप्से

प्रकाशित मिति

२०७९ माघ २६ गते, बिहीबार ०१:४७

२६ माघ, २०७९, काठमाडौँ: बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ ।


यस सेसनमा ३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन् । यस सेसनमा कुल ११ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

Kamana Sewa

बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन ।

Classic Tech Desktop

प्रतिकृया