• २१ भदौ २०८३, आइतबार
  • ८ः१८ बिहान

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफ स्टाइलबाट सामान खरिदमा छुट अफर

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ०५:२७

११ माघ, २०७९, काठमाडौँ :  नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामानखरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागिसिजी डिजिटल र एलजीको सामानखरिदमा छुट दिने अफर ल्याएको हो।

National Life

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रोत्साहनगर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकतादिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहजहुने बैंककाखुद्रा कारोबार प्रमुखनिरज शर्माले बताए ।


यस्तो सुविधालिनको लागिनबिल बैंकको कार्ड आवश्यक पर्नेछ। यो सुविधा सीमितअवधिको लागिदिएको नबिलले जनाएको छ । नबिलबैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिलबैंक नयाँप्रविधिअपनाउने र नविनतम उत्पादन तथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया