निगमको टिकट लापरवाहीबारे मन्त्री किरातीले भने- खान त खानु, घिच्न पाइँदैन नि
प्रकाशित मिति
२०७९ माघ ९ गते, सोमबार ०३:२४
९ माघ, २०७९, काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमसँग दैनिक रिपोर्ट मागेका छन्। सोमबार अनुगमनका लागि निगम पुगेका किरातीले निगमको सुधारका लागि दैनिक रिपोर्ट मागेका हुन्।
‘कुन जहाज कहाँ कति बेला ढिलो भयो? त्यसको चक्का खराब भयो कि चक्काको तार काट्यो कि त्यसको जवाफ हामीलाई चाहिन्छ,’ उनले भने, ‘हामीले पनि त जवाफ दिनुपर्यो नि।’ उनले विगतमा जे जस्तो भएपनि अब भने निगमले बिजनेस मोडालिटी बनाएरै अघि बढ्नुपर्ने बताए। नेपाल एयरलाइन्समा टिकट नपाइने समस्याबारे पनि उनले प्रश्न गरे।

‘टिकट पाइँदैन। दलालले टिकट लिइरहेका छन् मैले देखेको छु,’ उनले भने, ‘खान त खानु. घिच्न त पाइँदैन नि।’ उनले एक महिनाभित्र ई टिकटिङमा देखिएका समस्या समाधान गर्न निर्देशन दिए।

Related
Recent News
- आजदेखि देशभरका म्यानपावर बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया रोकिँदै
- आज नाग पञ्चमी, नागको पूजा गरी घरमा तस्वीर टाँसिँदै
- बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
- भदौमा पनि बैंकको ब्याजदर घट्यो, ५ बैंकले गरे कटौती
- सुनको मूल्य ३ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
- ओलीको खुला चुनौती– अध्यक्षबाट हटाएर देखाऊ
- देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
- काठमाडौंका यी सात स्थानबाट आज ग्यास सिलिण्डर बिक्री गरिँदै
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- विशेष महाधिवेशनदेखि जेनजी आन्दोलनसम्म, देउवा समूहले उठायो गम्भीर प्रश्न (पूर्णपाठ)
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया