• ३१ साउन २०८३, आइतबार
  • ६:३८ बिहान

बुद्धले बेच्यो २५ वर्षअघि पहिलो उडान गराएको जहाज, तीनवटा ‘एटिआर’ किन्दै

प्रकाशित मिति

२०७९ माघ ८ गते, आईतवार ०५:१२

८ माघ, २०७९, काठमाडौँ: बुद्धले पहिलो व्यावसायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। ‘बी १९०० डी’ जहाज बेचिएको हो। बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। उडान थालेको २५ वर्षपछि बुद्धले क्यानडियन कम्पनीलाई जहाज बिक्री गरेको हो।


काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरलाइन्सले तीन वटा रटिआए–७२ जहाज खरिद गर्ने योजना बनाएको छ। बुद्धसँग अहिले ११ वटा एटिआर–७२ छ। यात्रुको चाप बढेको भन्दै थप तीन वटा रटिआए–७२ जहाज खरिद योजना बनाएको कम्पनीले जनाएको छ।

Kamana Sewa

बुद्धले पहिलो व्यावसायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। ‘बी १९०० डी’ जहाज बेचिएको हो। बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। उडान थालेको २५ वर्षपछि बुद्धले क्यानडियन कम्पनीलाई जहाज बिक्री गरेको हो।

Classic Tech Desktop

१८ सिट क्षमताका यो जहाज २५ वर्षसम्म नियमित उडान गरिरहेको थियो। आन्तरिक हवाइ उडान कम्पनीमा सबैभन्दा ठुलो बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटिआर–७२, ३ वटा एटिआर–४२ जहाज छन्। विभिन्न गन्तव्यमा अहिले बुद्धले उडान गरिरहेको छ।

प्रतिकृया