हेमराज बिसीको निर्देशनमा ‘जेरी अन टप’ बन्ने
प्रकाशित मिति
२०७९ माघ ५ गते, बिहीबार ०३:५०
५ माघ २०७९, काठमाडौँ: हेमराज बिसीको निर्देशनमा ‘जेरी अन टप’ बन्ने भएको छ । फिल्मका लागि कलाकार अनमोल केसी, आना शर्मा र पूर्णिका सिजापति अनुबन्धित भएका छन् । यसअघि हेमराजले अनमोल र आनाको जोडीमा ‘जेरी’ बनाएका थिए ।
फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानी रहनेछ । एक महिनापछि छायांकनमा जाने यो फिल्मलाई अमेरिका, अस्ट्रेलिया र नेपालमा खिचिने निर्माता न्यौपानेले बताए ।

फिल्मको आधिकारिक घोषणा फागुन २ (फेब्रुअरी १४)का दिन गरिने तयारी छ । यो फिल्म ‘जेरी’कै सिक्वेल हो/होइन भन्नेबारे भने तय भइसकेको छैन । निर्माण टिम अहिले फिल्मको अन्तिम तयारीमा छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया