• १० असोज २०८३, शनिबार
  • ८ः५२ राती

नेपाल टी-२० मा लुम्बिनी अलस्टार्सद्धारा पोखरा एभेन्जर्स पराजित

प्रकाशित मिति

२०७९ पुष १२ गते, मंगलवार ०४:३१

१२ पुस २०७९, काठमाडौँ: पोखरा एभेन्जर्सलाई तीन विकेटले हराउँदै लुम्बिनी अलस्टार्सले जारी नेपाल टी–२० लिगमा लगातार तेस्रो जित निकालेको छ ।

National Life

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जितका लागि अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा दक्षिण अफ्रिकी खेलाडी आशेड्ले भान स्कल्कवेकल छक्का प्रहार गर्दै लुम्बिनीका लागि नाटकीय जित दर्ता गरेका थिए ।


पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया