• ३१ भदौ २०८३, बुधबार
  • ११ः४३ राती

दुर्घटनाबाट जोगिए मेसीसहित ५ अर्जेन्टिनी खेलाडी (भिडियाे)

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०४:४२

५ पुस २०७९, काठमाडौँ: विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टिम गम्भीर दुर्घटनाबाट जोगिएको छ । फ्रान्सलाई हराइ विश्वकप ट्रफी जितेर स्वदेश फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शन गरिरहँदा बाटाेमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोकिन पुगेका थिए।

National Life

सार्वजनिक भएको भिडियोमा उनीहरूले अन्तिम केही सेकेन्ड निहुरिएर सम्भावित दुर्घटना टारेका थिए । टप बसमा मेसीसहित फर्वाड एञ्जल डी मारिया, ल्यान्डो पारेडिस लगायत रहेका थिए ।


अर्जेन्टिना टिम स्थानीय समयअनुसार बिहान ४ बजेनै एयरपोर्टबाट समर्थकसहितको यात्रामा निस्किएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

https://twitter.com/gchahal/status/1605099354431164416?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1605099354431164416%7Ctwgr%5E9860d9a1dbaa40eeeba387b44f5eb2b60bb1f70c%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2022%2F12%2F20%2F742021%2F

प्रतिकृया