प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी
प्रकाशित मिति
२०७९ मंसिर २६ गते, सोमबार ०९:००
२६ मंसिर २०७९, काठमाडौं : प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौं तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ। हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ।
आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ। जसमा खुला र समावेशीबाट पदपुर्ति गरिने तयारी छ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया