• १० असोज २०८३, शनिबार
  • ९ः४७ राती

रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन: प्रशिक्षक सान्तोष

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०७:१६

२५ मंसिर, २०७९, काठमाडौँ: विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।

National Life

रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन।


सान्तोषले पत्रकार सम्मेलनमा भने ‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकी मैले स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिँए। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन्।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले रणनितिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दापनि दिमागबाट चल्नु पर्ने बताए। उनले रोनाल्डो संधै उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए। उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्ष सँगको छलफलपछि निर्णय लिने बताए।

प्रतिकृया