• ११ असोज २०८३, आइतबार
  • १०ः२५ बिहान

आजकाे माैसम: लुम्बिनी र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०७:१३

२५ मंसिर, २०७९, काठमाडौँ: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

National Life

आज दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।


यस्तै, भाेलि सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीकाे संभावना रहेकाे महाशाखाकाे आकलन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया