• १० असोज २०८३, शनिबार
  • १०ः२४ राती

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ०६:१८

२१ मंसिर २०७९, काठमाडौँ : विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।

National Life

त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ ।


क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपको फाइनल खेल भने डिसेम्बर १८ मा हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया