• ४ साउन २०८३, सोमबार
  • १०:३३ बेलुका

बसको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०५:२१

१८ मंसिर, २०७९, काठमाडौं : बुटवल उपमहानगरपालिका-११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्रीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया