• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

दाेलखामा एमालेका बालकृष्ण शिवाकाेटी १ हजार ५ सय मतले अगाडि

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०७:२३

१८ मंसिर, २०७९, काठमाडौँ: दाेलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्। उनले १६ हजार २१४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले १४ हजार ७११ मत ल्याएका छन्। शिवाकोटी १ हजार ५०३ मतले अगाडि छन् ।


सुरुवातदेखि भने माओवादीका कार्की नै अगाडि थिए। याे मतपरिणाम ३६ हजार ३३६ मत गन्दाकाे हाे ।

Kamana Sewa

धाधली भएको भन्दै दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको हाे ।

Classic Tech Desktop

प्रतिकृया