• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

एनसीसी बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार १०:५३

१४ मंसिर २०७९, काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो । बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित ७६३३७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकको मंसिर ६ गतेबाट क्रमश जम्मा गरिरहेको छ ।


हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

Kamana Sewa

प्रतिकृया