• ३१ भदौ २०८३, बुधबार
  • १०ः३४ राती

बुधबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०६:३६

१४ मंसिर २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४६ पैसा र बिक्री दर १३१ रुपैयाँ ०६ पैसा पुगेको छ।

National Life

यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ३१ पैसा र बिक्री दर १३५ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ५१ पैसा र बिक्री दर १५७ रुपैयाँ २३ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया