• ९ असोज २०८३, शुक्रबार
  • ६ः४४ बिहान

१० खेलाडीमा सिमित वेल्स इरानसँग स्तब्ध

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०५:५७

९ मंसिर २०७९, काठमाडौँ : विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ। खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो। रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्दै महत्वपुर्ण ३ अंक बटुल्दै अन्तिम १६ को संभावना जिवित राखेको हो।

National Life

प्रतिकृया