• १३ असोज २०८३, मंगलबार
  • ११ः०२ बिहान

भक्तपुर–१(२) मा नेमकिपा का सुरेन्द्रराज गोसाईं भारी मतान्तरसहित निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०१:३३

८ मंसिर २०७९, काठमाडौँ: भक्तपुर–१ (२) भक्तपुर नपा क्षेत्रमा मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुरेन्द्रराज गोसाई भारी मतान्तरसहित निर्वाचित भएका छन् । गोसाईले नेपाली कांग्रेसका पवन भुजुलाई ठूलो मत अन्तरले पराजित गरेका छन् ।

National Life

गोसाइले २९ हजार मत ल्याउँदा कांग्रेसका भुजुले दुई हजार ७११ मत पाएका छन् ।


एमालेका नारायणसुन्दर सिन्ताकलले दुई हजार ६७ मत पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया