• ११ असोज २०८३, आइतबार
  • १२ः०४ राती

युभेन्ट्स चौथो स्थानमा उक्लियो

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ०८:३२

२५ कार्तिक २०७९, काठमाडौँ : हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ। बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १-० ले पराजित गरेको हो। युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे।

National Life

खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १-० खेलाडीमा सीमित भयो। जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंक सहित चौथो स्थानमा रह्यो। समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्षस्थानमा छ। भेरोना रेलिगेशन क्षेत्रमा छ।

प्रतिकृया