सुनको मूल्य स्थिर, चाँदीको घट्यो
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०२:१३
२४ कात्तिक २०७९, काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला १० ले ओरालो लागेको महासङ्घले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २८५ रुपैयाँ तोकिएको छ ।
Related
Recent News
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया