• १ असोज २०८३, बिहीबार
  • ५ः२५ बेलुका

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरो बराबर

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०६:२४

२३ कात्तिक २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

National Life

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५० रूपैयाँ ०६ पैसा र बिक्री दर १५० रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया