• ११:१० २०८० फाल्गुन १३ गते
  • 11:10 am

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०६:१८

Earthquake Lamjung 1 5

२३ कार्तिक २०७९, काठमाडौं : डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् ।

प्रतिकृया