• १२ असोज २०८३, सोमबार
  • ८ः०० बिहान

दिदी-बहिनी तथा दाजु-भाइ नहुनेका लागि भाइटीका लगाउन बालगोपालेश्वर मन्दिर खुला

प्रकाशित मिति

२०७९ कार्तिक १० गते, बिहीबार ०८:०७

१० कात्तिक, २०७९, काठमाडौँ: भाइटीका लगाउन दिदी-बहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला रहने भएको छ ।

National Life

बर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर आज पनि खुल्ने भएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा तथा दर्शन गरी टीका लगाउने गर्दछन् ।


काठमाडौँ महानगरपालिकाका अनुसार बिहीबार बिहानैदेखि उक्त मन्दिर भक्तजनका लागि खुला गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया