• ११ असोज २०८३, आइतबार
  • ४ः४६ बेलुका

रुसद्वारा परमाणु हतियार परीक्षण, पश्चिमा राष्ट्रहरूमा तरंग

प्रकाशित मिति

२०७९ कार्तिक १० गते, बिहीबार ०७:५६

१० कात्तिक, २०७९, मस्को : रुसले परमाणु हतियार परीक्षण गरेको छ । युक्रेनसंग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियार परीक्षण गरेको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त परमाणु हतियार परीक्षणको अवलोकनसमेत गरेका छन् ।

National Life

राष्ट्रपति पुटिनले परमाणु हतियार सञ्चालनका लागि सेनालाई प्रशिक्षणसमेत दिएपछि पश्चिमा राष्ट्रहरूमा तरंग ल्याइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


परमाणु हतियार खतरनाक मानिन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले परमाणु हतियार परीक्षण रुसले युद्धलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया