यस्तो छ आजको फलफूल तथा तरकारी भाउ
प्रकाशित मिति
२०७९ कार्तिक ४ गते, शुक्रबार ११:००
४ कात्तिक २०७९, काठमाडौँ :कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलकाे बजार भाउ निर्धारण गरेकाे छ । समितिकाअनुसार आज गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य ४२ देखि ४३ रुपैयाँ छ । सुकेको प्याज ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । तने बोडी प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँका दरले कारोबार भइरहेको छ ।
लोकल घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ ।
Recent News
- यु-१९ एशिया कपका लागि टोली घोषणा
- एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
- एनपीएलमा आज दुई खेल हुदै
- आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
प्रतिकृया