• १४ असोज २०८३, बुधबार
  • ३ः४५ दिउँसो

जबरजस्ती करणी गरेको आराेपमा पक्राउ

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०३:३०

२५ असोज २०७९, काठमाडौँ: जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेकाे प्रेस विज्ञप्तीका अनुसार असोज २४ गते रातको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं.२ बालकोटस्थितमा जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौ बौद्ध बस्ने वर्ष ३५ को राम बहादुर सुनारले जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं। १३ घर भई हाल सुर्यबिनायक नगरपालिका वडा नं २ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले निज राम बहादुर सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भईरहेको ।

National Life

प्रेस विज्ञप्ती:

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया