• १२ असोज २०८३, सोमबार
  • ६ः३२ बिहान

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०८:२२

२३ असोज २०७९, एथेन्स : ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

National Life

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे थप विवरण आउन बाँकी नै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया