एमालेबाट पूर्वसांसद्समेत रहेकी गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा
प्रकाशित मिति
२०७९ आश्विन २१ गते, शुक्रबार ०४:१७
२१ असोज २०७९, काठमाडौँ : नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।एमालेबाट पूर्वसांसद्समेत रहेकी चौधरीले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन् । शान्ताले टिकट पाउने लगभग तय भएपछि उनले बिद्रोह गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मैले ठीक निणर्य गरे वा बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधै लागि रहनेछु । जनता भगवान हुन्, जनता नै सर्वपरी हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
Related
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया