• १२ असोज २०८३, सोमबार
  • ४ः४१ बिहान

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित मिति

२०७९ आश्विन १९ गते, बुधबार ०७:२२

१९ असोज २०७९, काठमाडौंः इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घट्नास्थलमै मृत्यु भएको हो ।

National Life

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया