• २१ भदौ २०८३, आइतबार
  • ११ः४८ राती

डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्त बहादुर राना मगरले जिते नगद एक लाख

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०५:२५

३ असोज २०७९, काठमाडौंः अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत
नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ।

National Life

यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले एक लाख जित्नुभएको छ । भारद्वाज इन्टरप्राइजेज डिलर अन्तरगत रहेको KDHAN-10 का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो । डिशहोमको तर्फ वाट सेल्स अफिसर मनोज रिजाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ।


विजेता सन्त बहादुर राना मगरलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।

Classic Tech Desktop

प्रतिकृया