• १२ असोज २०८३, सोमबार
  • १२ः११ दिउँसो

सेलपे सेवा फ्लिप फेस्टिवल

प्रकाशित मिति

२०७९ भाद्र ३१ गते, शुक्रबार ०७:०१

३१ भाद्र २०७९, काठमाडौँ : भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीबी डाटा प्याक१० दिन का लागि र १ जना लक्की बिजेताले लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी फ्लिप पाउन सक्नेछन् । यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागु हुनेछ ।

National Life

प्रतिकृया