• १२ असोज २०८३, सोमबार
  • २ः३२ राती

नमस्ते पेद्वारा फेस्टिभ क्याम्पेनको सुरुवात

प्रकाशित मिति

२०७९ भाद्र २८ गते, मंगलवार ०७:००

२८ भाद्र २०७९, काठमाडौँ : नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी Festive Campaign ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले 100% Cashback प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै transactions गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (wallet to wallet transfer र load fund बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

National Life

त्यसैगरी, नमस्ते पे मार्फत Utility बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले    रु १००० Cashback पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले 100% क्यासब्याक पाउनेछन्। 


त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०% Cashback वा अधिकतम १० रुपैयासम्म   पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ। साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, Merchant भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न Flash Offer प्रदान गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया