• ११ असोज २०८३, आइतबार
  • १ः२६ राती

प्रिमियर लिगका यस साताका खेलहरु स्थगित

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०६:५२

२४ भाद् २०७९, काठमाडौँ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनको सम्मानमा इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएका छन् । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

National Life

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । बेलायतमा यस साताका सबै खाले खेलहरु स्थगित भएका छन् ।

प्रतिकृया