• २० भदौ २०८३, शनिबार
  • ९ः५९ राती

साफ यू-१७ मा आज नेपालले भारतको सामना गर्ने

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०८:२६

२४ भाद्र २०७९, काठमाडौँ : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ ।

National Life

भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह ‘बी’मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।

प्रतिकृया