• ११:१३ २०८१ बैशाख ४ गते
  • 11:13 am

एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत

प्रकाशित मिति

२०७९ भाद्र २२ गते, बुधबार ११:४५

AsianLife 20220619114414 e1662530399697

२२ भाद्र २०७९, काठमाडौं: एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भएको छ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट कम्पनीका सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश बिमा समितीबाट स्विकृत भएको हो। अब उक्त लाभांश कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिकृया