• ०९:३१ २०८१ बैशाख ४ गते
  • 9:31 am

अब स्मार्टफोनबाट पनि एसी चलाउन मिल्ने, एयर एक्सपर्टले ल्यायो यो टेक्नोलोजी बजारमा

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०४:११

air

१३ भाद्र २०७९, काठमाडौं / एयर एक्सपर्ट नेपालले माइदयिा ब्रजिलेस इन्भर्टर एयर कन्डसिनर बजारमा ल्याएको छ । यसमा रहेको वाइफाई कन्ट्रोल फचिरले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकनिे बताइएको छ ।


अत्याधुनकि टेक्नोलोजी तथा आधुनकि प्रवधिहिरूको संयोजन रहेको यो एसीको समिलेस हावा प्रवाह र ८० प्रतशित बिजुली खपत मूल वशिेषता रहेको पनि कम्पनीको भनाइ छ ।


यो नयाँ पुस्ताको माइदयिा ब्रजिलेस एयर कन्डसिनरको नयाँ तथा आधुनकि प्रवधिहिरू, ऊर्जा बचत मोड र स्टाइलसि डजिाइनमा तयार गरएिको जनाइएको छ ।

प्रतिकृया