• २१ भदौ २०८३, आइतबार
  • ११ः११ बिहान

सोमबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०६:०५

१३ भाद्र २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा पुगेको छ।

National Life

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ०२ पैसा र बिक्री दर १२७ रुपैयाँ ६२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ७९ पैसा र बिक्री दर १५० रुपैयाँ ४९ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया