मानेको दुई गोलमा बायर्नको फराकिलो जित
प्रकाशित मिति
२०७९ भाद्र ६ गते, सोमबार ०९:२३
६ भदौ २०७९, काठमाडौं: बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमबिरुद्द ७–० को फराकिलो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति साडियो साडियो मानेले दुई तथा लिरोए साने, म्याथिज डि लिग्ट, किङ्सले कोमान र सर्जी जिनाब्रीले एक-एक गोल गरे ।
पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्यो।जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । बोचुम अंकविहीन हुँदै रेलिगेशन क्षेत्रमा छ ।
Related
Recent News
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
- यस्तो छ आजको मौसम
- चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- साउनमा बीमा कम्पनीले गरे ६ अर्ब ७८ करोडको दाबी भुक्तानी
- सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह






प्रतिकृया