• ४ साउन २०८३, सोमबार
  • ९:२९ बेलुका

चोरी भई हराएको मोटरसाईकल सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र २ गते, बिहीबार ०३:२५

२ भदौ २०७९, काठमाडौं: काठमाडौ महानगरपालिका १६ पकनाजोलबाट आज चोरी भई हराएको मोटरसाईकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० घर भई हाल काठमाडौको बालाजु बस्ने २४ बर्षिय अमर सुनार रहेका छन् ।


उनले चलाएको बागमती प्रदेश ०२ ०२० प ३९६८ नम्बरको २२० सिसिको कालो पल्सर शंका लागी चेक गर्दा उक्त मोटरसाईकलको वास्तविक नम्बर बागमती प्रदेश ०२ ०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२ ०२० प ३९६८ नम्बर प्रयोग गरी चलाईरहेको पाईएकोले उनलाई उक्त मोटरसाईकल सहित काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले आज साँझ ५ बजे पकनाजोलबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई मोटरसाईकल सहित थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी बृत नयाँवानेश्वर पठाईएको छ। उक्त मोटरसाईकल

Kamana Sewa

गत बैशाख २६ गते वानेश्वर स्थित मिलनचोकबाट हराएको भनि बाराको स्वरण घर भई हाल काठमाण्डौको सिफल बस्ने रमोद ठाकुर लोहारले निवेदन दिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया