विश्व आदिवासी दिवस, तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने
प्रकाशित मिति
२०७९ श्रावण २४ गते, मंगलवार ०६:५०
२४ साउन २०७९, काठमाडौँ : आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मङ्गलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।
ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए ।
Recent News
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव







प्रतिकृया