• १९ असोज २०८३, सोमबार
  • ४ः५१ बेलुका

२ करोड ८० लाखको बैंकिङ कसुर मुद्दामा सातदोबाटोस्थित देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ

प्रकाशित मिति

२०७९ श्रावण २३ गते, सोमबार ०७:०९

२३ साउन २०७९, काठमाडौँ : ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्षलाई प्रहरीले पक्राउ गरको छ । अध्यक्ष रविद्र चौलाागाईं भैंसेपाटीबाट पक्राउ परेका हुन् । ३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो । चौलागाईं भैँसेपाटीमा बस्दै आएका थिए ।

National Life

प्रतिकृया