• ४ साउन २०८३, सोमबार
  • ९:२७ बेलुका

एकैदिन ९१२ कोरोना संक्रमण, मृत्यु १ जना

प्रकाशित मिति

२०७९ श्रावण २० गते, शुक्रबार ०५:०१

२० साउन २०७९, काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया